मेलम्ची र इन्द्रावती खोलाको पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

बन्दीपुर (सिरहा) । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर … पूरा पढ्नुहोस् »

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

रामपुर (पाल्पा) । इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् … पूरा पढ्नुहोस् »

निगुरो बेचेर घरखर्च धान्दै

काठमाडौँ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छीन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छन् । दैनिक … पूरा पढ्नुहोस् »

बुहारी मिलेर सासुमाथि कुटपिट

काठमाडौँ । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

साहसी आमा : जसले चितुवाको मुखबाट आफ्नो सन्तान खोसिन्….

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका … पूरा पढ्नुहोस् »

एनएलजी इन्सुरेन्स कम्पनी र इ–बीमाबीच सम्झौता

काठमाडौँ । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता होसम्झौता अनुसार इ–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट … पूरा पढ्नुहोस् »

ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार … पूरा पढ्नुहोस् »

कामपाको ३२ वटै वडाको अवैध रुपमा बनाइएका संरचना भत्काइन्छ

काठमाडौँ । महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ … पूरा पढ्नुहोस् »

आजको मौसम : मेघ गर्जनसहित वर्षा

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम … पूरा पढ्नुहोस् »