प्रभु बैंक र सीता प्यालेस होटलकाबिच सम्झौता

प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटउहरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता … पूरा पढ्नुहोस् »

चौधरी फाउन्डेसनद्वारा २ सय ३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण

चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले संकल्प सि.बि.आर. नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाधान्न सहित … पूरा पढ्नुहोस् »

कोरोना अप्डेट : थप चार सय ८७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार एक सय ७७ … पूरा पढ्नुहोस् »

जथाभावी फोहर फाल्नेलाई सिसी टिभी हेरेर कारबाही गरिने : मेयर बालेन्द्र

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची फास्टफुड छुट

बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई ८% छुट … पूरा पढ्नुहोस् »

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन ः सार्वजनिक गरेको छ । सो अफर … पूरा पढ्नुहोस् »

कांग्रेसले अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : देव गुरुङ

काठमाडौं । मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’

काठमाडौँ । महालक्ष्मी विकास बैंक ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर नयाँ खाता खोल्ने महिलाका लागि विशेष प्याकेज ल्याएको … पूरा पढ्नुहोस् »

चितवन पुगेर प्रचण्डले भने- मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन्

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले … पूरा पढ्नुहोस् »

महत्वपूर्ण विषयमा छलफल नगरी प्रमुख प्रतिपक्षी दललाई निषेध गर्न खोजेकोमा देउवासँग ओलीको आपत्ति

काठमाडौं । निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन । एक वर्षअघिको नेकपाको विवाद, एमाले … पूरा पढ्नुहोस् »