पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

एजेन्सीन्युयोर्क । रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा … पूरा पढ्नुहोस् »

सगरमाथा आरोही महर्जनद्वारा खेलाडीलाई प्रशिक्षण

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् । क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न … पूरा पढ्नुहोस् »

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार : नेता श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताए । आज यहाँ आयोजित पत्रकार भेटघाटमा सांसद … पूरा पढ्नुहोस् »

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला … पूरा पढ्नुहोस् »

पहिरो पीडितलाई दसैँमा नयाँ घर

काठमाडौँ । यहाँका बाढीपहिरो पीडितले आगामी दसैँमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैँ अगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ … पूरा पढ्नुहोस् »

हुन्डाई नेपालले चुनिखेलमा गर्यो वृक्षारोपण

काठमाडौं । हुन्डाई नेपालले बिभि द चेन्ज अभियान अन्तर्गत चुनिखेलमा वृक्षरोपण गरेको छ । हुन्डाईले रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा चुनिखेलमा २ सय भन्दा बढी बिरुवा रोपेको हो । उक्त … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस र टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ुनेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोसु अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सन्चालन … पूरा पढ्नुहोस् »

ईन्भेष्टमेण्ट बैंकद्वारा पुनःनिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घघाटन गरेका छन् ।उक्त समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष … पूरा पढ्नुहोस् »

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैन : प्रदीप गिरी

काठमाडौँ । नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा आउँछ । तर, प्रदीप गिरीले विपीको समाजवादमा के भन्नुभयो ? एसियाली समाजवाद सङ्गठनको जन्मदाता जयप्रकाश … पूरा पढ्नुहोस् »

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु … पूरा पढ्नुहोस् »