निर्वाचन सामग्री छपाइका लागि छापाखाना सूचीकृतको आह्वानप्रति मुद्रण महासंघको आपत्ति

काठमाडौं । निर्वाचन सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन निर्वाचन आयोगले गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ ।  सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले आम छापाखाना व्यवसायीहरूको … पूरा पढ्नुहोस् »

कोभिड–१९ : छ सय ५८ सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसबाट आज छ सय ५८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना … पूरा पढ्नुहोस् »

बाबुरामले सुविधानगरमा खोले पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए ।  उनले पार्टीका पाँच … पूरा पढ्नुहोस् »

एमालेको आयोगलाई ३७ बुँदे प्रस्ताव : मौन अवधि २४ घण्टा बनाऔँ (प्रस्तावसहित)

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ … पूरा पढ्नुहोस् »

छानबिन कार्यदलको प्रतिवेदन बुझे प्रचण्डले, अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।  गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका अन्तर्घातबारे केन्द्रीय … पूरा पढ्नुहोस् »

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

काठमाडौँ । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप … पूरा पढ्नुहोस् »

मिटर ब्याजी अनुरुदको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

काठमाडौँ । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका … पूरा पढ्नुहोस् »

अध्यक्ष दाहाल र नेपालबीच छलफल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ । ललितपुर हात्तीवनमा आज … पूरा पढ्नुहोस् »

सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौंको चोरी

सप्तरी । राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले  लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ । स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल … पूरा पढ्नुहोस् »