महिला साफको उद्घघाटन खेलकुदमन्त्रीले गर्ने


महिला साफ च्याम्पियनसिप २०२२ को युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजल उद्घघाटन गर्ने भएका छन् । काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको उद्घघाटन खेलकुद मन्त्री गहतराजले गर्ने भएका हुन् ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घघाटन सत्रमा मन्त्री गहतराजलाई दिएको निम्तो उनले स्वीकार गरेका थिए । प्रतियोगिता मंगलबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *