वि.सं २०७४ को बन्दसूची कायम नरहने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वि.सं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ । निर्वाचन … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटलको एजीएम आज

काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा शुक्रबार हुँदै छ । काठमाडौमा दिउँसो १२.३० बजेबाट सुरु हुने सभामा प्रभुले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । … पूरा पढ्नुहोस् »

पूर्व सञ्चारमन्त्री बास्कोटाले भने– निकै ढिलो शुरु भए पनि राम्रो हो

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।  सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन २६ गतेदेखि १ … पूरा पढ्नुहोस् »

धनुषामा २१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमाको हत्या 

धनुषा । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।  उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको … पूरा पढ्नुहोस् »

निलम्बित प्रधानन्यायाधीश जबराको बयान १७४ पेजमा तयार

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार पारेको छ । पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो । … पूरा पढ्नुहोस् »

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला … पूरा पढ्नुहोस् »

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ … पूरा पढ्नुहोस् »

रामपुरमा अव्यवस्थित जग्गादर्ता सुरु

काठमाडौँ । अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गादर्ता सुरु गरिएको छ । बिहीबारदेखि यहाँ सुरु भएको जग्गादर्तामा पहिलो दिन १७ जनाले जग्गादर्ता गराएका छन् । रामपुर नगरपालिका वडा नं … पूरा पढ्नुहोस् »