माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप र वेवसाइटबाट रेमिट्यान्स सेवा

काठमाडौं । माछापुच्छ्रे र्बैंकले मोबाइल बैकिङ्ग एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको खातामा भिजा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्ट भिजा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले भिजा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताको मूल मर्मअनुसार टुङ्ग्याऔँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौताको भावनाअनुरुप आजै टुङ्ग्याउन अपिल गरेका छन् । उनले राजनीतिक दलहरु र सरोकारवालासँगको गहन … पूरा पढ्नुहोस् »

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उहाँले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंक र एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआई नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ … पूरा पढ्नुहोस् »

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

भजनी । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई बोलाइने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र : अब समस्या छैन

काठमाडौँ । रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय आउनुभएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको दुस्ख सम्झन मन छैन । त्यो बेला राष्ट्रिय … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङले मनायो भव्य रूपमा ६० औं वार्षिकोत्सव

काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले कालिमाटी स्थित केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । समारोह … पूरा पढ्नुहोस् »

नर्भिकले असोज १ गते कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । … पूरा पढ्नुहोस् »