काठमाडौंको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घघाटन गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई क्यापिटल र क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । क्यापिटलले एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच … पूरा पढ्नुहोस् »

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबिच सम्झौता

काठमाडौं । सनराइज बैंकले युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआवद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ । एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका … पूरा पढ्नुहोस् »

आजको तपाइको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो: आज २९ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ … पूरा पढ्नुहोस् »

‘रुग्ण उद्योगलाई सरकारले विशेष रूपमा सहयोग गर्नुपर्छ’ ः उपाध्यक्ष साँघाई

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघई बुटवल उद्योग वाणिज्य संघको ६९औं वार्षिक साधारण सभामा सरिक भएका छन् । उक्त सभामा संघईले विशेष गरी रुग्ण उद्योगहरुको साथै मोतिपुर … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने … पूरा पढ्नुहोस् »

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताए । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज … पूरा पढ्नुहोस् »