नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, … पूरा पढ्नुहोस् »

जनकपुरमा केपी ओलीलाई २०५ किलोको माला

जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ ।  जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता … पूरा पढ्नुहोस् »

अझै टुंगिएन गठबन्धनको सिट बाँडफाँट

काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन … पूरा पढ्नुहोस् »

चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपाल आइपुगे, सभामुख सापकोटाले गरे स्वागत

काठमाडौं । नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्–प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी … पूरा पढ्नुहोस् »

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ । बैंक र कोषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि … पूरा पढ्नुहोस् »

गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा भएको एक औपचारिक कार्यक्रममा क्युआर … पूरा पढ्नुहोस् »

शुभकामना साकोसले १५ प्रतिशत लाभांश

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका सल्लाहकार एवं पूर्व लेखा समिति सदस्य तथा संस्थापक र जेष्ठ सदस्य बेलभक्त कोजुको प्रमुख आतिथ्यता तथा … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न

सामुहिक बचत तथा ऋण सहकारी संघको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्था अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सामूहिक साकोसको २४ओै वार्षिक साधारण सभा … पूरा पढ्नुहोस् »