डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै … पूरा पढ्नुहोस् »

कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो … पूरा पढ्नुहोस् »

यसरी फेरियो भैरहवा

भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा … पूरा पढ्नुहोस् »

रक्तदान गरी जन्मदिन मनाए अध्यक्ष लिङ्देनले

काठमाडौँ । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाए । उनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा … पूरा पढ्नुहोस् »

मनकामना केबलकार भदौ २५ देखि सञ्चालन हुने

काठमाडौं । मर्मतका लागि एक महिना बन्द भएका मनकामना केबलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।केबलकार मर्मतका लागि साउन २३ गतेदेखि बन्द भएको थियो । मर्मतमा चारवटा टावरको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको … पूरा पढ्नुहोस् »

मुलुकको विकासकालागि कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका छन् … पूरा पढ्नुहोस् »

बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।  मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार ९४ हजार  रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले शहिदका सपना पूरा गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेस अहिलेको अवस्थामा जनताका लागि सहि गन्तव्य लिनु पर्छ भन्ने मान्यतालाई बुझेर गत चुनावको सम्झनालाई ख्याल गरेर आफ्ना कदम चाल्नु उचित हुन्छ । कसैका लागि होइन आफ्नै … पूरा पढ्नुहोस् »