सिन्धुली मरिनका १९ बर्षीय युवा मृत अवस्थामा फेला
काठमाडौँ । सिन्धुली मरिन गाउँपालिका वडा नं. २ स्थित बाका भन्ने ठाउँमा बस्दैँ आएका स्थानियबासि राकेश मगरले आत्महत्या गरेका छन् ।
श्रीमान श्रीमतीबिच घरायसी झगडा (मनमुटाब) भएपछी हिजो (आइतबार) चार बजेबाट हराएका उनि आज मृत अवस्थामा फेला परेको सोही ठाउँका स्थानीयबासी प्रशान्त बस्नेतले काठमाडौँनिउज डट कमलाइ जानकारी दिएका छन् ।
उनि आफ्नो घरबाट केही परगइ रुखको आगामा आत्महत्या गरेको बस्नेतले जानकारी दिएका छन् । मगरको विवाह गरेको ३ महिना भएको थियो । उनि अहिले १९ बर्षका थिए ।















