जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण … पूरा पढ्नुहोस् »

आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ

काठमाडौँ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य … पूरा पढ्नुहोस् »

स्थायी शान्ति र लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले गठन गर्यो सातै प्रदेशमा निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन … पूरा पढ्नुहोस् »

सानिमा जनरल र जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत करोबारको मिति तय गरेका छन् । कम्पनीहरूले सानिमा जिआइसी इन्स्योरेन्सको नामबाट कात्तिक ७ गते सोमबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । बीमा … पूरा पढ्नुहोस् »

आर्थिक आधार सबल गर्नु सबैको दायित्व : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताइन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन … पूरा पढ्नुहोस् »

आईएमई लाइफका संस्थापकले शतप्रतिशत लगानी गर्नुपर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले शतप्रतिशत लगानी गर्नुपर्ने भएको छ । पुँजी वृद्धिका लागि कम्पनीका साविकका संस्थापकहरुले सेयरमा लगानी गरेका रकमको थप एक सय प्रतिशत रकम थप्नु पर्ने … पूरा पढ्नुहोस् »

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले … पूरा पढ्नुहोस् »

कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो : प्रचण्ड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले भने- कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउनु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »