काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव

काठमाडौं । ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आज बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा … पूरा पढ्नुहोस् »

गुन्जिन छाडे ‘यानीमाया’ भाका

काठमाडौ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला … पूरा पढ्नुहोस् »

बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन

काठमाडौं । बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन भएको छ । रूसको सैन्य तालिम केन्द्रमा तालिम चलिरहेको समयमा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप आजदेखि सुरू

आजदेखि अष्ट्रेलियामा आठौं संस्करणको टी–२० विश्वकप सुरू हुँदैछ । १६ टोली सहभागी हुने प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । पहिलो … पूरा पढ्नुहोस् »

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालक कारबाही

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन … पूरा पढ्नुहोस् »

डा. बाबुराम भट्टराईले भने- इतिहास निर्माणका लागि प्रचण्ड गोरखा आएका हुन्

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित … पूरा पढ्नुहोस् »

युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी ः विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) … पूरा पढ्नुहोस् »

बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या

काठमाडौँ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण … पूरा पढ्नुहोस् »

यस वर्षको मौसम आजबाट बाहिरिँदै

काठमाडौँ । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं … पूरा पढ्नुहोस् »

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका … पूरा पढ्नुहोस् »