सिटिजन्स् बैंकको जुम्ला शाखा आफ्नै भवनमा

काठमाडौं । सिटिजन्स् बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी … पूरा पढ्नुहोस् »

नेपाल बैंकको शाखा बुटवलको चौराहामा

काठमाडौं । नेपाल बैंकको शाखा लूम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहाबाट सञ्चालनमा ल्याएको छ ।नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेले … पूरा पढ्नुहोस् »

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ … पूरा पढ्नुहोस् »

नबिल बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त शेयर … पूरा पढ्नुहोस् »

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

काठमाडौँ । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । वि.सं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद … पूरा पढ्नुहोस् »

प्रभु बैंक र मर्चेन्ट क्यापिटलबीचको मर्जर प्राप्ति सम्झौता रद्द

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच भएको मर्जर प्राप्ति सम्झौता रद्द भएको छ । यसअघि प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच मर्जर सम्झौता भएपनि अहिले … पूरा पढ्नुहोस् »

देउवालाई भेट्न पुगे भारतीय राजदूत बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार … पूरा पढ्नुहोस् »

केयुसँगको सहकार्यमा सहकारी डिप्लोमा शुरू हुँदै

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघ र काठमाण्डौ विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ ।२०७९ पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा … पूरा पढ्नुहोस् »