डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश

काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा .तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम रहने आदेश … पूरा पढ्नुहोस् »

रवि लामिछानेको गाडिमा ढुंगा प्रहारपछि केपी ओलीको व्यंग्य- दमाहा, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौँ- ६ : मतदान अधिकृत र सहायकलाई प्रशिक्षण

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । काठमाडौँ क्षेत्र नं ६ निर्वाचन अधिकृतको कार्यालयले … पूरा पढ्नुहोस् »

निर्वाचनको सुरक्षा तयारी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी … पूरा पढ्नुहोस् »

यसपटक मौन अवधि छैन, तर प्रचारप्रसार गर्न पाइँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् । निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सडक व्यापारी : हाम्रो समस्या सधैँ ज्यूँका त्यूँ छ

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, डुम्रेलाई व्यस्त राजमार्ग मानिन्छ । यस राजमार्गमार्फत् स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र पोखराबाट काठमाडौँं, विराटनगर, महेन्द्रनगरलगायत विभिन्न स्थानमा पुग्ने हजारौँं सवारीसाधन दमौली, डुम्रे, दुलेगौँंडा, … पूरा पढ्नुहोस् »

सूर्या लाइफले मार्यो नाफामा छलाङ

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुनुहुन्छ । जागिरे जीवनबाट अवकाश भएपछि उहाँले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्नुहुन्थ्यो तर उहाँ केही नगरी बस्नुभएन । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ … पूरा पढ्नुहोस् »

शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

काठमाडौँ । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्कनुभएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुग्नुभएको छ । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गर्नुभएका खतिवडा पाँच … पूरा पढ्नुहोस् »

साउदी अरबबाट रेमिट्यान्स पठाउने रायमाझीले जिते ५ तोला सुन

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतको ५ तोला सुन विजेता घोषणा गरेको छ । कम्पनीले विधृतिय प्रणालीद्वारा गरेको विजेता छनोटमा साउदी … पूरा पढ्नुहोस् »