सिभिल बैंकले बोलायो साधारणसभा


काठमाडौं । सिभिल बैंकले साधारणसभा बोलाएको छ । बैंकको संचालक समितिको बैठकले पुस २८ गते साधारणसभा बोलाएको हो ।
सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ । बैंकले गत वर्षको नाफबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ५ प्रतिशत बोनस सेयर र ०‍‍‍।२६ प्रतिशत नगद लाभांश रहेको छ । साधारणसभाको लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *