‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । … पूरा पढ्नुहोस् »

आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी … पूरा पढ्नुहोस् »

अहिले रातपरेको जस्तो भएपनि दिन अवश्य आउँछ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धनको निमर्ण पछि कार्यकर्ताले अब कसरी अघि बढने भनेर गरेको प्रश्नमा शर्माले यस्तो बताएका … पूरा पढ्नुहोस् »

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी … पूरा पढ्नुहोस् »

तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित, अन्यमा कसको सम्भावना ?

काठमाडौं । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान पाँच दलीय सत्ता गठबन्धन छाडेर प्रधानमन्त्री बनेसँगै एमाले सत्तापक्षमा आएको छ । ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट प्रतिपक्षमा पुगेको … पूरा पढ्नुहोस् »

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

काठमाडौँ । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल … पूरा पढ्नुहोस् »

राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार ः बालेन शाह

काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त … पूरा पढ्नुहोस् »

अटोमोवाइल व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल नाडाले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ ः घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने … पूरा पढ्नुहोस् »