१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, भोलि शपथ

काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको … पूरा पढ्नुहोस् »

ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा … पूरा पढ्नुहोस् »

प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमरेशदेखि प्रभु साहसम्मको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा साना दल र स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् । एमाले, स्वतन्त्र दल, राप्रपा, जनमत, राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका हुन् । त्यसमा स्वतन्त्र … पूरा पढ्नुहोस् »

तत्काल सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल … पूरा पढ्नुहोस् »

देउवाले गठबन्धनको सहमति अस्वीकार गरेपछि नयाँ सरकार बन्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले पहिल्यै भएको सहमती तोडेपछि गठबन्धन टुटेको बताएका छन् । आज (आइतबार) विहानसम्म प्रचण्ड, कांग्रेस सभापति देउवासँग वार्तामा नयाँ … पूरा पढ्नुहोस् »

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता,शपथ आजै गराउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ … पूरा पढ्नुहोस् »

गठबन्धनका नेताहरु बाहिरिएपछि प्रधानमन्त्री देउवा पार्टीका नेताहरुसँग छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको गठबन्धनको बैठकमा भावी प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

ओली निवास बालकोटमा एमाले, माओवादी र राप्रपाका नेता भेला, रवि लामिछाने पनि पुग्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् । अहिले एमाले अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

काठमाडौँ । साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ … पूरा पढ्नुहोस् »

निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »