शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले … पूरा पढ्नुहोस् »

गौ संरक्षणका लागि विधि निर्माण गर्ने नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले असहाय गाई बाच्छा संरक्षणका लागि विधि निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । असहाय गाई बाच्छा संरक्षण अभियानले नवनिर्वाचितहरुको सम्मानमा आज आयोजना गरेको … पूरा पढ्नुहोस् »

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

काठमाडौँ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ । विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना … पूरा पढ्नुहोस् »

काठमाडौँमा आज यस वर्षकै चिसो दिन

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको … पूरा पढ्नुहोस् »

माओवादी र कांग्रसेका शिर्षनेताहरु नयाँ सरकार गठनका लागि छलफलमा व्यस्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । आज साँझ पाँच बजेसम्म सहमतिलाई अन्तिम रुप दिनुपर्ने बाध्यताका कारण अहिले … पूरा पढ्नुहोस् »

यती डिस्टिलरीको ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की 

काठमाण्डौं । यती डिस्टिलरीले ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक गरेको छ। ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सिंगल माल्ट र सिंगल ग्रेन ह्विस्कीको अद्वितीय … पूरा पढ्नुहोस् »

‘वान टु वान’ वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो … पूरा पढ्नुहोस् »

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले … पूरा पढ्नुहोस् »