‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

काठमाडौँ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताए । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ … पूरा पढ्नुहोस् »

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ … पूरा पढ्नुहोस् »

सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना … पूरा पढ्नुहोस् »

मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

काठमाडौँ । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै … पूरा पढ्नुहोस् »

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको … पूरा पढ्नुहोस् »

पूर्वगोर्खा सैनिकलाई खुकुरी रमको सम्मान

काठमाण्डौं। खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो

काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

प्रचण्डको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् । प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले … पूरा पढ्नुहोस् »