गठबन्धन सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

काठमाण्डौं । कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बन्ने गृहकार्य भइरहेको छ । प्रधानमन्त्रीमा कांग्रेससभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेकाले नयाँ सरकार गठकको टुंगो … पूरा पढ्नुहोस् »

एमालेले घनश्याम भुसाल र प्रभु साहसहितकालाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

आयोगमा पठायो माओवादीले १४ समानुपातिक सांसदको नाम

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा … पूरा पढ्नुहोस् »

समानुपातिक : एमालेबाट निर्वाचित हुने ३४ सांसद (नामावलीसहित )

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । आज (शनिबार) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट एमालले समानुपातिक निर्वाचनबाट सांसदको नामावली टुंगो लगाएको हो … पूरा पढ्नुहोस् »

कांग्रेसको छनोट सुचिमा ३२ जना समानुपातिक सांसद क–कसले पाए संसदमा पुग्ने अवसर ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक … पूरा पढ्नुहोस् »

आयोगलाई समानुपातिक सांसदको सूची चार बजेसम्म बुझाउनुपर्ने

काठमाण्डौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् । कांग्रेस, एमाले, माओवादी, … पूरा पढ्नुहोस् »

क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २८औं वार्षिक साधारणसभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । योसँगै बैंकका सेयरधनीलाई हाल कायम … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो … पूरा पढ्नुहोस् »

नेयमारले गरे पेलेको किर्तिमानीसँग बराबरी

काठमाडौं । ब्राजिलका स्ट्राइकर नेयमारले फुटबलका हस्ती पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेयमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी … पूरा पढ्नुहोस् »