जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।  डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको सूची तयार गर्न राजनीतिक दललाई सकस

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मतगणना सम्पन्न भएपछी अहिले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्न राजनीतिक दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा सूची बुझाउने … पूरा पढ्नुहोस् »

१५ दिने साकेलाउधौली पर्व : धुमधामका साकेला नाच्दै किराँत

काठमाडौं । पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार … पूरा पढ्नुहोस् »

आजबाट मेलम्चीको पानी काठमाडौं बासीको घर-घरमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा  यही मङ्सिर १८ … पूरा पढ्नुहोस् »

विश्वकप फुटबल क्वाटरफाइनल खेल : आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने … पूरा पढ्नुहोस् »

मौसम समाचार : आजबाट क्रमिक रुपमा तापक्रम घट्दै जाने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा … पूरा पढ्नुहोस् »

भोलिदेखि उपत्यकावासीलाई मेलम्चीको पानी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले भोलिदेखि मेलम्चीको पानी धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

नर्भिकले दिएको खुशी, निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

काठमाडौं ।नर्भिक इन्टरनेशनल हस्पिटलले सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झा र श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । झा दम्पत्तिलाई … पूरा पढ्नुहोस् »

नबिल बैंकले बीवाइडीको विद्युतीय कार किन्नेलाई सजिलै कर्जा

काठमाडौं । नबिल बैंक र नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले … पूरा पढ्नुहोस् »