बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पुनः गोल्यान

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । तेश्रो बार्षिक साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोश्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो … पूरा पढ्नुहोस् »

ब्राजिलका पूर्वराष्ट्रपतिका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र … पूरा पढ्नुहोस् »

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि ७ जनाको हत्यापछि आत्महत्या

एनोक उटाह । श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । … पूरा पढ्नुहोस् »

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीले उम्मेदवारी दिने

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठक आज

काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको … पूरा पढ्नुहोस् »

गैरकानुनी अनलाइन कारोबार रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट … पूरा पढ्नुहोस् »

शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्युपछि सिरहामा तनाव

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय … पूरा पढ्नुहोस् »

एसियन र पानस फार्मेस्टिकल्सको इस्मेप्राजोल र लोराजेपाम औषधि गुणस्तरहिन

काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको थप तीन स्थानमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । … पूरा पढ्नुहोस् »