ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय … पूरा पढ्नुहोस् »

सातौँ निर्वाचन दिवस आज : आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै

काठमाडौं । निर्वाचन आयोगले सातौं निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ । फागुन ७ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका लागि ‘राष्ट्रिय सहमति’ नै दाहालको अडान

काठमाडौं । राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि अब एक हप्ताको समय पनि छैन । तर, दलहरुबीचमा कुनै … पूरा पढ्नुहोस् »

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

काठमाडौं । बेलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बेलुनलाई … पूरा पढ्नुहोस् »

बिन्धबासिनी साकोस ३० औं वर्षमा,अब्बल संस्थाको रुपमा स्थापित

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था आजबाट २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन ६ गते विधिवत रुपमा दर्ता भएको संस्था त्यस बेला … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको सेवा अटोमेसनमा लैजान क्‍विक फक्ससँग सम्झौता

काठमाडौं। एभरेष्ट बैंकले आफ्ना सेवाहरु अटोमेसनमा लैजान क्‍विक कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। सम्झौतासँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बताइएको छ।बैंकले निरन्तर रुपमा सबल, प्रतिस्पर्धी तथा आफ्ना ग्राहकहरुलाई विशिष्ट … पूरा पढ्नुहोस् »

बसपार्कमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू

काठमाण्डौं । फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका नाममा प्रहरीका दुईवटा … पूरा पढ्नुहोस् »

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा ३ विकेटले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउन सरकारको परिपत्र

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय … पूरा पढ्नुहोस् »

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हाल भारतमा उपचाररत उनलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको कांग्रेस युवा नेता … पूरा पढ्नुहोस् »