पूर्व राजा शाहमाथि ओलीको टिप्पणी- दुई/चार जना देख्यो कि पूर्वराजालाई पुरानो झल्कोले जोस्याउँछ

विराटनगर । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहमा पुरानै धङधङी देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

काठमाडौँ । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि … पूरा पढ्नुहोस् »

भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले भौतिक विकासमा गुणात्मक फड्को मार्न आवश्यक रहेको बताएका छन् । उनले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूको एउटै बोली

काठमाडौं । केही समययता नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बोली समान देखिएको छ । कांग्रेस नेताहरू वर्तमान सत्ता समीकरण केही दिनमै परिवतर्न हुने बताइरहेका छन् । माओवादी नेताहरू भने … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा राष्ट्रिय सहमति नै हुनुपर्छ : देव गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र … पूरा पढ्नुहोस् »

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, … पूरा पढ्नुहोस् »

टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा … पूरा पढ्नुहोस् »

मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो- दुश्मनको हरेक चालमा हाम्रो नजर छ

काठमाडौँ । उत्तर कोरियाले हालै गरेको ह्वासोङ-१५ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाका अनुसार उसले यो परीक्षण अचानक प्रक्षेपण अभ्यासमा गरेको हो । परीक्षणको … पूरा पढ्नुहोस् »

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर … पूरा पढ्नुहोस् »