बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । देशका एक प्रतिष्ठित नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान सवा ४ बजे उहाँको निधन भएको हो … पूरा पढ्नुहोस् »

विन्धवासिनी साकोसको ३०औं स्थापना दिवसमा संस्थाको भवन उद्घाटन

बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर बनेपामा निमार्ण गरेको नवनिर्मित बहुउद्देश्यीय भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि … पूरा पढ्नुहोस् »

सन् २०२२ मा कति भए मानवअधिकार उल्लंघन र ज्यादतीका घटना ?

काठमाडौं । सन् २०२२ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ७ हजारा बढी व्यक्ति पीडित भएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक … पूरा पढ्नुहोस् »

एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले … पूरा पढ्नुहोस् »

विदेशको कमाइले स्वदेशमै उद्यमी

मोरङ । मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लागेका … पूरा पढ्नुहोस् »

पोखरामा बस दुर्घटना हुँदा ४२ जना घाइते

कास्की । पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको … पूरा पढ्नुहोस् »

राष्ट्रपति एक पटकमात्र बन्न पाउनुपर्छ : विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् । कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा … पूरा पढ्नुहोस् »

सत्तारुढ गठबन्धनको भर छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था सिर्जना हुने बताएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण … पूरा पढ्नुहोस् »

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ … पूरा पढ्नुहोस् »