पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत । पर्वतको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो … पूरा पढ्नुहोस् »

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी बिमानस्थलवाट पक्राउ

काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल … पूरा पढ्नुहोस् »

आजकाे तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज सोमबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । कालीमाटी फलफूल तथा … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसको सेवाकेन्द्र जडीबुटीमा

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको आवश्यकतालाई ध्यान दिएर सेवाकेन्द्र सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । … पूरा पढ्नुहोस् »

म्यानमारको सैन्य सरकारले दिने भयो “वफादार नागरिक”लाई हतियार : गृहयुद्धलाई निम्तो

काठमाडौँ । म्यानमारको सैन्य सरकार- जन्टाले सेनाप्रति वफादार नागरिकहरूलाई हतियार बोक्न दिने निर्णय गरेको छ। स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा यसलाई निजी सेना बनाउने प्रयास भएको बताइएको छ । जन्टाले पूर्व … पूरा पढ्नुहोस् »

जन्ममिति विवादमा डीआईजी सिंह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारेमा छानविन थालेको छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको … पूरा पढ्नुहोस् »

जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाण्डौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धनको विकल्प छैन ः मातृका यादव

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताएका छन्। सत्ता साझेदार नेकपा एमाले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा उभिनुपर्ने तर्क … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबारे निर्णयका लागी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । फागुन … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका … पूरा पढ्नुहोस् »