कांग्रेस नेतालाई राष्ट्रपतिको वचन, पुरानै गठबन्धन बन्ने पक्का

काठमाडौं । वर्तमान नेपालको राजनीतिमा राष्ट्रपतिको विषयले चर्चा पाएको छ । विगत केही दिन अघि देखि राष्ट्रपतिका विषयमा विभिन्न राजनीतिक विश्लेषहहरुले पनि फरक –फरक मत दिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले … पूरा पढ्नुहोस् »

स्कटल्यान्ड ४८.४ ओभरमा अल आउट, नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ … पूरा पढ्नुहोस् »

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग विष्णु र रविकाे भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने आज बिहानै बालुवाटार पुगेका छन् । सोमबार बिहान फरक फरक … पूरा पढ्नुहोस् »

सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइयो

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे … पूरा पढ्नुहोस् »

राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्ने

काठमाडौं । माओवादी केन्द्रमा सुरुबाटै यो वर्तमान सत्ता समीकरणलाई लिएर तीव्र ध्रुवीकरण थियो । वर्षमान पुनलगायतको प्रयासमा बनेको यो गठबन्धनप्रति शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलहरू खुसी थिएनन् । त्यसकारण … पूरा पढ्नुहोस् »

चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिँदै

काठमाडौं । महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै … पूरा पढ्नुहोस् »

नेपालमा नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए यी नाम

काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्। सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको … पूरा पढ्नुहोस् »

माओवादी पदाधिकारी बैठक आज ४ बजे बस्दै

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो । … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी … पूरा पढ्नुहोस् »