आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी

काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु गरेको छ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेपछि नेकपा एमालेले आजबाट … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारतीय सेनाका चार पूर्व प्रमुख

काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग सहित चार … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराइएको हो । विभागका … पूरा पढ्नुहोस् »

मिस इण्डियासँग बिहे गरेका सुरज वैद्यको प्रेमकथा

काठमाडौं । सुरज वैद्य अर्थात् परिचित एक सफल नेपाली व्यवसायी । करिब ६० वर्षअघि फेब्रुअरी १४ अर्थात् भ्यालेनटाइन डेका दिन जन्मिएका उनी निकै रोमान्टिक छन् । जन्मजात व्यवसायी भएका उनी … पूरा पढ्नुहोस् »

डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ रुपैयाँमै

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा … पूरा पढ्नुहोस् »

सनवे कलेजले सम्भावित विद्यार्थीहरूको लागि आइइएलटिएस छात्रवृत्ति घोषणा

काठमाण्डौं । सनवे कलेजले सम्भावित विद्यार्थीहरूको लागि आइइएलटिएस छात्रवृत्ति घोषणा गरेको छ। कलेजले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली आइइएलटिएस परीक्षा उत्तीर्ण गरेका सम्भावित विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा गरेको हो। कलेजले … पूरा पढ्नुहोस् »

अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका … पूरा पढ्नुहोस् »

जनता साकोसको तरलता १९ प्रतिशत

सूर्यविनायक नगरपालिकाको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले माघ २०७९ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको माघ २९ गतेको तरलता प्रतिशत १९.२५ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघले भन्यो व्यक्तिगत सम्पत्ति बेचेरै भएपनि संस्था बचाउनुपर्नेमा जोड

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रको समस्या समाधान गर्न संस्थाका सञ्चालक र व्यवस्थापक प्रमुख रूपमा जिम्मेवार रहेको जनाएको छ । महासंघले सञ्चालक वा व्यवस्थापकले संस्थाबाट ऋण लिएको भए पहिलो … पूरा पढ्नुहोस् »

टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड

काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको छ । एक सय २५ सिसी … पूरा पढ्नुहोस् »