ग्लोबल आइएमई बैकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक … पूरा पढ्नुहोस् »

एमालेले थाल्यो ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु

काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो । पार्टी अध्यक्ष … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको व्यावसायिक साझेदार सम्मेलन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चितवनको भरतपुरमा आफ्ना व्यावसायिक साझेदारहरुको वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृङ्खला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका … पूरा पढ्नुहोस् »

आईएमई पे’बाटै ट्राफिक जरिबाना तिर्न सकिने

काठमाडौं । ट्राफिक जरिबाना भुक्तानी अब ‘आईएमई पे’ बाटै गर्न सकिने भएको छ । ‘आईएमई पे’ले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरु जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक जरिबाना भुक्तानी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र नेपाल प्रहरीबीच छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सहमति

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको … पूरा पढ्नुहोस् »

आइएमई पेबाट बुधबार क्यूएफएक्स मुभीको टिकट काट्दा ५० क्यासब्याक

काठमाडौं । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको … पूरा पढ्नुहोस् »

यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई नेपाल लाइफले दियो भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योेरेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा दोहोरिए पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरमा २५ करोडसम्मको परियोजना स्वीकृत गर्न पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट हुने परियोजना सम्बन्धी ऐनमा आफ्नो अधिकारलाई फराकिलो बनाइएको छ । साझेदारी तथा लगानी ऐन, २०७९ … पूरा पढ्नुहोस् »

महाभियोग ५ महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित नियमावली मस्यौदा पारित

काठमाडौं । महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदी … पूरा पढ्नुहोस् »