लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका … पूरा पढ्नुहोस् »

प्रचण्ड र ओलीबीच २ घन्टा भएको वार्ता, राष्ट्रपति चयनमा राष्ट्रिय सहमति अनिवार्य आवश्यक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज दुई घन्टाभन्दा बढी वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार यी दुई शिर्ष नेताहरुबचि … पूरा पढ्नुहोस् »

निर्वाचन आयुक्त पौड्यालको बिदाइ

काठमाडौं । ६ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त … पूरा पढ्नुहोस् »

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताए । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश … पूरा पढ्नुहोस् »

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा … पूरा पढ्नुहोस् »

भण्डारीलाई अस्पतालबाट विमानस्थल लगियो, एयर एम्बुलेन्समार्फत मुम्बई लैजाँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । ७ स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा राखेर विमानस्थल लगिएको हो । विमानस्थलमा एयर एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि भारतको … पूरा पढ्नुहोस् »

सांसद भण्डारीलाई मुम्बई लैजाने क्रममा ६ जना स्वास्थ्यकर्मी सहित ११ जनाको टोली जाने

काठमाडौं । गएराति ग्याँस विस्फोटका कारण जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी भएको छ । कीर्तिपुर अस्पतालबाट … पूरा पढ्नुहोस् »

२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष

काठमाडौं । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका … पूरा पढ्नुहोस् »

नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट … पूरा पढ्नुहोस् »

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

काठमाडौं । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका … पूरा पढ्नुहोस् »