सुर्माबाट पैँतिस लाखको आलु निर्यात

काठमाडौं । सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे … पूरा पढ्नुहोस् »

सिन्धुलीमा जडीबुटी मासिँदै

काठमाडौं । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी … पूरा पढ्नुहोस् »

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

काठमाडौं । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । … पूरा पढ्नुहोस् »

रविको पार्टीमा विवादित छवि भएका हाबी, शिशिर–विराजभक्त केन्द्रीय समितिमा अटाएनन्

काठमाडौं । अन्य दलभन्दा आफूलाई फरक दल भनेर दाबी गर्ने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आपराधिक चरित्र बोकेकाहरूको अखडा बन्ने देखिएको छ । अलि भिजन र विचार बोक्नेलाई केन्द्रीय … पूरा पढ्नुहोस् »

कीर्तिपुर अस्पतालमा कांग्रेस नेताहरूको बाक्लो जमघट

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको … पूरा पढ्नुहोस् »

सांसद चन्द्र भण्डारीकी ८९ वर्षकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । गएराति खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहान १० बजेर ५७ … पूरा पढ्नुहोस् »

देउवा र सभामुख घिमिरे सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कीर्तिपुर अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र … पूरा पढ्नुहोस् »

चन्द्र भण्डारीको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्रीलाई रवि लामिछानेको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । बालुवालाटार स्रोतका अनुसार राष्टपति … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै

काठमाडौं । एभरेष्ट बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको जडिबुटि शाखा कार्यालयबाट कर्जा … पूरा पढ्नुहोस् »