हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

काठमाडौँ । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो … पूरा पढ्नुहोस् »

सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब … पूरा पढ्नुहोस् »

२८औं जनयुद्ध दिवस : माओवादी आधार इलाका कर्णालीमा के हुँदै छ ?

सुर्खेत । २८औँ जनयुद्ध दिवस मनाइरहँदा अहिले माओवादी आन्दोलन कहाँ पुग्यो होला ? अर्थात् माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरू अहिले कति ज्युँदा छन् कति चुपचाप रहेका छन् । हरेक दिवस … पूरा पढ्नुहोस् »

सात महिनामा दश हजारले लिए राहदानी

काठमाचडौं । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले … पूरा पढ्नुहोस् »

चीनमा किन सुरु भयो विवाहको न्यूनतम उमेर घटाउने बहस ?

काठमाडौं । एक प्रख्यात चिनियाँ अर्थशास्त्रीले देशमा घट्दो जन्मदरलाई बढाउनका लागि विवाह गर्न सक्ने पाउने न्यूनतम उमेर घटाउन सरकारलाई आग्रह गरेका छन्। चिनियाँ सामाजिक सञ्जाल उइबोमा ठूलो संख्यामा “फलोअर्स” भएका अर्थशास्त्री … पूरा पढ्नुहोस् »

रविको संकेतमा गठबन्धन चाँडै टुट्दैछ

काठमाडौं । सत्ता साझेदार दलभित्र राष्ट्रपतिलाई लिएर पछिल्लो समय मतभेद बढेको छ । एमाले अध्यक्ष केपी ओलीले सरकार गठनका वेला भएको सहमतिअनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउने बताउँदै आएका छन् । तर … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा देउवादेखि कल्याण श्रेष्ठसम्मको चर्चा

काठमाडौ । फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । अब जम्मा दुई हप्ता बाँकी रहँदा पनि दलहरूले उम्मेदवारबारे पार्टीमा छलफल चलाएका छैनन् । तर, … पूरा पढ्नुहोस् »

एनएलजीका सीईओ सुनिल बल्लभ पन्त सम्मानित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान … पूरा पढ्नुहोस् »

जनयुद्ध दिवसमा बिदा दिएकामा राप्रपाको असन्तुष्टि

काठमाडौं । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो । १ … पूरा पढ्नुहोस् »

टर्की तथा सिरिया भुकम्पमा ज्यान गुमाउनेप्रति साईनिङ नेपाल फाउडेसनद्वारा गौशाला, काठमाडौंमा दिप प्रज्वलन

काठमाडौँ । टर्की र सिरियाम गएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेप्रति साइनिङ नेपाल फाउडेसनले आज दिप प्रज्वलन गरेको छ । शोक सभा वा दिप प्रज्वलन कार्यक्रम साझँ ६ः१५ बाट सुरु … पूरा पढ्नुहोस् »