बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९\८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान … पूरा पढ्नुहोस् »

रवि लामिछानेको राहदानीबारे प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले पहिला प्रहरीलाई जाहेरी दिएपनि प्रहरीले सो जाहेरी लिन … पूरा पढ्नुहोस् »

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

काठमाडौं । सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत बनाउने दिशमा सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकार्यलाई अझ मजबुत ढंगले अगाडि बढाउने र … पूरा पढ्नुहोस् »

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री … पूरा पढ्नुहोस् »

खोटाङबजारको सडक ढलानको काम अलपत्र

काठमाडौँ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले वि.सं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी वि.सं २०७७ असार … पूरा पढ्नुहोस् »

खेलाडी छन्, खेलमैदान छैन

काठमाडौँ । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव … पूरा पढ्नुहोस् »

उच्चस्तरीय संयन्त्रको बैठकमा जारी यादव, सीके राउत र रञ्जीता फेरि अनुपस्थित

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । … पूरा पढ्नुहोस् »

पंगु बने पनि राजनीतिक संयन्त्रलाई एमालेको स्वार्थमा प्रयोग गर्दै ओली

काठमाडौं । सरकार सञ्चालन सहज बनाउन भन्दै एमाले अध्यक्ष केपी ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र पंगु सावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकार सञ्चालनमा … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेक स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आज अन्तिम दिन

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट ’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण … पूरा पढ्नुहोस् »

टाटा जेनभोल्टज जेनेरेटर उपभोक्ताको रोजाइ बन्दै

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ … पूरा पढ्नुहोस् »