भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । … पूरा पढ्नुहोस् »

डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न चिकित्सक संघको अन्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको छ । नभए आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने उसको चेतावनी छ । राष्ट्रपतिको सवारीको … पूरा पढ्नुहोस् »

टर्की भूकम्पमा २२ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफ इन्स्योरेन्स पाचौँ वर्षमा

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश रेको छ । नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसले रक्तदान कार्यक्रम गर्दै

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३०औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाको नयाँ भवन परिसरमा रक्तदान गर्ने संस्थाले जनाएको छ । … पूरा पढ्नुहोस् »

फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल एक्स्पो हुँदै

काठमाडौं । फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टले ९ प्रतिशत लाभांश दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट सेयरधनिलाई बोनस र नगद लाभांश दिने भएको हो । बैंकको संचालक समितिको बैठकले नगद तथा बोनस लाभांश दिने घोषणा गरेको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको ‘भ्यालेनटाइन्स डे’ अफर

काठमाडौं । एनआईसी एशिया बैंकले ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेनटाइन्स डे’ को अवसरमा ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । बैंकले एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप तथा … पूरा पढ्नुहोस् »

सर्वोच्चद्वारा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश

सर्वोच्च अदालतले ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढी उम्मेदवारलाई जरिवाना गरेकोप्रति निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ। सर्वोच्चका … पूरा पढ्नुहोस् »

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी भएको घनश्याम भुसालको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् । आज विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधनमा उनले यस्तो उल्लेख गरेका … पूरा पढ्नुहोस् »