यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएएका छन् । … पूरा पढ्नुहोस् »

जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् । … पूरा पढ्नुहोस् »

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, दुई मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज चालिसेले मुख्यमन्त्री शाहलाई शपथ गराएका … पूरा पढ्नुहोस् »

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक … पूरा पढ्नुहोस् »

सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्‍याउन पहल गर्ने काँग्रेस महामन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा विचाराधीन रहेको सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएका छन । रेडियो नेपाल कर्मचारी सङ्घको केन्द्रीय अधिवेशनको आज सिंहदरबारमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति सम्बोधन : अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताइन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका … पूरा पढ्नुहोस् »

यी हुन् राष्ट्र बैंकको ‘एकीकृत निर्देशन’ मा परिमार्जन भएका मुख्य बुँदा

काठमाठौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको नयाँ ‘एकीकृत निर्देशन २०७८’ मा केही परिवर्तन गरेको छ । शुक्रबार अर्धवार्षिक समीक्षा … पूरा पढ्नुहोस् »

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

एजेन्सी । जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको … पूरा पढ्नुहोस् »

शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलका आबद्ध शीर्षनेताहरूको बैठकमा समसायिक राजनीतिक विषय, सरकारको … पूरा पढ्नुहोस् »