नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा. महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकको मस्यौदा पेस

काठमाडौँ । ‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

काठमाडौं । अहिले सबैको ध्यान फागुन १३ गतेमा अडिएको छ । त्यसदिन अहिलेको गठबन्धन कायमै रहन्छ कि टुट्छ भन्ने स्पष्ट हुने धेरैको अनुमान छ । निर्वाचन आयोगले फागुन १३ राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी

काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजारभन्दा बढी पुगेको छ । यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ … पूरा पढ्नुहोस् »

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको … पूरा पढ्नुहोस् »

खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

काठमाडौँ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य … पूरा पढ्नुहोस् »

१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो नेपाल … पूरा पढ्नुहोस् »

‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

काठमाडौँ । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् … पूरा पढ्नुहोस् »

सुदूरमा आजै मन्त्रिमण्डल गठनको तयारी, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका शाहले आज पद तथा गोपनियताको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीपरिषद … पूरा पढ्नुहोस् »

उच्चस्तरीय संयन्त्रको बैठक भोलि ९ बजे बस्ने

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहान ९ बजे … पूरा पढ्नुहोस् »