सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग … पूरा पढ्नुहोस् »

लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ?

काठमाडौं । मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गरी तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग संसद्‍मा फेरि उठ्न थालेको छ । यसअघिकै संसद्‍मा पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने … पूरा पढ्नुहोस् »

मिस नेपाल २०२३ को आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

पाँच रेफ्री र सात असिस्टेन्ट रेफ्रीहरुले पाए फिफा ब्याच

काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच नेपालका पाँच फिफा रेफ्री र सात असिस्टेन्ट रेफ्रीहरुले बिहीबार सन् २०२३ को फिफा ब्याच प्राप्त गरेका छन् । … पूरा पढ्नुहोस् »

डा.भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर विज्ञापन गर्ने विरुद्ध प्रहरीको खोजी

काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् । … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ । बैंक र परिषद् बीच युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ … पूरा पढ्नुहोस् »

सरकार छाड्छौं होला ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् । पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका … पूरा पढ्नुहोस् »

पृथ्वीको नजिकै आएर गयो एउटा क्षुद्रग्रह

काठमाडौं । एउटा ठूलो घटना टरेर गएको छ: केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ । एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई … पूरा पढ्नुहोस् »

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

काठमाडौँ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो … पूरा पढ्नुहोस् »