कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

ओखलढुंगा । ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडिमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास … पूरा पढ्नुहोस् »

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद विघटन

बैङ्कक । थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ । निर्बाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि … पूरा पढ्नुहोस् »

प्रचण्डलाई लिङदेनले दिए ‘बस फेरिरहने ड्राइभर’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै बैशाख-जेठ तिर फेरी यस्तो अवस्था नाओस् भनेका छन् … पूरा पढ्नुहोस् »

हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै केही दिनअघिसम्म प्रचण्ड … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री दाहालको संम्बोधन

काठमाडौँ । विश्वासको मत लिनुपर्व प्रधानमन्त्री प्रचण्डले संम्बोधन सुरु गरेका छन । प्रधानमन्त्री प्रचण्डको भाषणको पूर्ण यस्तो छ : सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, … पूरा पढ्नुहोस् »

राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि पनि गठबन्धनको संस्कृतिलाई आत्मसात् गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले देशमा विकास र शान्तिका लागि गठबन्धन … पूरा पढ्नुहोस् »

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट : किसान चिन्तित

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका … पूरा पढ्नुहोस् »

प्रचण्डसँग भरोसा छैन, विश्वासको मत दिन्नौं : ओली

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बैठकमा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

लगातार तीन दिन वर्षाको संभावना, सचेत अपनाउन महाशाखाको निर्देशन

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती गण्डकी, लुम्बिनी. कर्णाली र सुदूरपश्चिम … पूरा पढ्नुहोस् »

चितवन–२ उपनिर्वाचन : कांग्रेसवाट ११ जना सिफारिस

काठमाडौं । आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ … पूरा पढ्नुहोस् »