नेपालीलाई एसएसबीले कुटपिट गरेको भन्दै सम्सी नाकामा प्रदर्शन

काठमाण्डौं । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट … पूरा पढ्नुहोस् »

एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट कम्पनीले निःशुल्क सर्भिस क्याम्प संचालन गरेको … पूरा पढ्नुहोस् »

कालोबजारी र उपभोक्ता संरक्षण ऐनलाई समयानुकूल समायोजन गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्षौं पुरानो कालोबजारी ऐनलाई परिवर्तन गरी उपभोक्ता संरक्षण ऐनसँगै मिलाएर लैजानुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बुधबार … पूरा पढ्नुहोस् »

एनएमबी बैंकद्वारा १६ क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा

काठमाडौं । एनएमबी बैंकले १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार रुपैयाँका दरले पुरस्कारको घोषणा गरेको छ । विश्व क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ खेलाडीलाई सम्मान … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलतमा वृद्धि भएर २६.९७ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको फागुन मसान्तसम्म तरलता वृद्धि भएर २६ प्रतिशत … पूरा पढ्नुहोस् »

कुमारी बैंकको पैसा डबल हुने मुद्दती खाता

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा … पूरा पढ्नुहोस् »

बैंकको मोटरसाइकल हरायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस

काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १ हजार रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ । विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा विभिन्न संघसंस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकका विभिन्न शाखाहरुले विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको बैंकले जनाएको छ । बैंकको पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका–३ मा … पूरा पढ्नुहोस् »

एनआरटीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीलाई ३ १ ले पराजित गरेको छ ।लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा … पूरा पढ्नुहोस् »