त्रिचन्द्रमा क्याम्पस बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा सुरक्षा सतर्कता अपनाइएकोे छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई दिएर मंगलबार विद्यार्थीहरुबीच झडप भएको थियो । निर्वाचनको समय नजिक … पूरा पढ्नुहोस् »

पोखरा नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै

काठमाडौं । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने भएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति

भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । भक्तपुर दरवार क्षेत्रभित्रको … पूरा पढ्नुहोस् »

२ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । । गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम … पूरा पढ्नुहोस् »

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा को भए नियुक्ती ?

काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्ती भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाले आज ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई नियुक्ती … पूरा पढ्नुहोस् »

चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’ घरेलु बक्सअफिसमै १२ करोड बढीको ‘ग्रस’ व्यापार

काठमाडौँ । सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’ को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै १२ करोडभन्दा बढीको ग्रस … पूरा पढ्नुहोस् »

टेलिकमका उपकरण र संरचनामा क्षति गर्नेलाई सुरक्षा निकायमा खबर गरिदिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने काम भएको भन्दै त्यसबाट सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको जनाएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »

कांग्रेसले उपराष्ट्रपतिमा यादवलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय … पूरा पढ्नुहोस् »

इमरान खान लाई पक्राउ गर्ने प्रयास जारी, निवासबाहिर प्रहरी र खानको समर्थक बिच झडप

इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । … पूरा पढ्नुहोस् »