परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ : विप्लव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको परिवर्तनलाई २०४७ सालतिर फर्काउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले परिवर्तनका वाहक उत्पीडित समुदायलाई अहिले अपराधीकरण गर्न खोजिएको भन्दै यस्तो हुन … पूरा पढ्नुहोस् »

नागरिकलाई आशामुखि बनाउन प्रधानमन्त्री डराउनुपर्छ : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई निराशाको सिकार हुन बाट बचाउनुपर्ने बताएका छन् । देशको आर्थिक अवस्थामा प्रधानमन्त्रीले भने डर लिनुपर्ने बताएका छन् ।आज … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले गरे पार्टी परित्याग

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु … पूरा पढ्नुहोस् »

युएईमाथि नेपालको सानदार जित,३६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । आइतबार कीर्तिपुरस्थित त्रिवि … पूरा पढ्नुहोस् »

ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन् । आइतबार दिउँसो काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको … पूरा पढ्नुहोस् »

बीबीसीका खेल प्रस्तोता लिनेकर निलम्बित

लन्डन । बेलायत सरकारको नयाँ शरणार्थी नीतिको विरोध गरेको भन्दै बीबीसीका खेलकुद प्रस्तोता गारी लिनेकर निलम्बनमा परेका छन् । शनिबार बीबीसीको खेलकुद सेवा अन्योलमा परेको थियो । टिप्पणीकारहरूले प्रस्तोता गारी … पूरा पढ्नुहोस् »

माघ महिनामा महंगी ७.८८ प्रतिशत पुग्यो

काठमाडौं । माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता महंगी ७.८८ प्रतिशत रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महंगी ६.२४ प्रतिशत रहेको थियो । यो महिनामा खाद्य … पूरा पढ्नुहोस् »

सिन्धुली दुर्घटनामा उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज विहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ … पूरा पढ्नुहोस् »

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

सुदूरपश्चिम । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका … पूरा पढ्नुहोस् »

बलात्कार आराेपमा ३ जना पक्राउ

दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब … पूरा पढ्नुहोस् »