भारी हिमपातले सिक्किममा ९०० पर्यटक अलपत्र

काठमाडौँ । पहाडी राज्य सिक्किममा शनिबार साँझ परेको भारी हिमपातका कारण सीमावर्ती क्षेत्र नाथुलाबाट फर्किएका सयभन्दा बढी सवारीसाधनमा रहेका करिब ९०० पर्यटक बाटोमै अलपत्र परेका छन् । राहत र उद्धारका … पूरा पढ्नुहोस् »

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि दिउँसो १ बजे

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने … पूरा पढ्नुहोस् »

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

काठमाडौं । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ । ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिका–४ स्थित कुहिभिर भन्ने ठाउँमा … पूरा पढ्नुहोस् »

निजि निवास सर्दै राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ । नयाँ राष्ट्रपतिको शपथअघि … पूरा पढ्नुहोस् »

अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा … पूरा पढ्नुहोस् »

खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम वाचन गर्दा राप्रपाले के गर्ला ?

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग लिएन । राजतन्त्र पुनःस्थापनाको मुद्दा लिएर निर्वाचनमा गएको राप्रपाले राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये दुवैलाई भोट दिएन । हिजो … पूरा पढ्नुहोस् »

आजको मौसमस् मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ … पूरा पढ्नुहोस् »