युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले (संयुक्त अरब इमिरेटस् युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा … पूरा पढ्नुहोस् »

मोती सरह मूल्यवान अग्रजका कुराहरु–भोगाईहरु

“मेरो कुरामा लागेर धेरै विद्यार्थी, युवक र युवतिहरुले समाजवादका नाउँमा आफूलाई होमे । जब उनीहरुलाई सम्झिन्छु मलाई उत्साह आउँछ र जीवनका तुच्छता मबाट टाढा हुन्छन् । यदि मैले नेपालका लागि … पूरा पढ्नुहोस् »

संकटा क्लवसँग नेपाल पुलिस क्लब पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार व्यहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ … पूरा पढ्नुहोस् »

भविष्य साकोसको सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारीले सुर्र्यविनायक नगरपालिकाको छैठौ नगर दिवसको उपलक्ष्यमा नगरपालिकाले आयोजना गरिएको सरसफाई कार्यक्रम अन्तर्गत संस्थाले आफनो एरियामा सर सफाई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त … पूरा पढ्नुहोस् »

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति

काठमाडौं । नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको … पूरा पढ्नुहोस् »

लुम्बिनीमा दुई वर्षदेखि करोडौंका विद्युतीय सवारीसाधन अलपत्र

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जोकोहीले पनि देख्दा … पूरा पढ्नुहोस् »

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

ए डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा खुमलटार यूथ क्लबलाई हराउँदै थ्री स्टार क्लबले पहिलो जित निकालेको छ । ललितपुरस्थित एन्फाको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री … पूरा पढ्नुहोस् »