पूर्वराष्ट्रपति ट्रम्पले गरे अदालतमा आत्मसमर्पण
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्। न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन्। आत्मसर्पण गरेका ट्रम्पलाई हत्कडी भने लगाइएन। उनलाई केहीबेर हिरासतमा राखिएको थियो। … पूरा पढ्नुहोस् »