डाबरले ल्यायो ‘रियल फिज्जिन’

काठमाडौं । डाबर नेपालले कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ । ‘रियल फिज्जिन’को एप्पल, मसला कोला र निम्बु गरी तीन स्वादसहित पेट बोतलहरूमा … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी बहादुरसिंह लामा र तीर्थ लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ … पूरा पढ्नुहोस् »

कवि तथा गीतकार बसन्त चौधरीले नातिनीलाई बर्थ डे मा कविता संग्रह गिफ्ट

काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा … पूरा पढ्नुहोस् »

आइएमई पेबाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने

काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलको बैशाख २७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेललाई पितृशोक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सीईओ गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेण्टका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको १८ औँ … पूरा पढ्नुहोस् »

वैत्यश्वरमा सरकारी तलब खानेले छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने

काठमाण्डौं । दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिसहित राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले राज्यको श्रोतबाट तलवभत्ता खाने … पूरा पढ्नुहोस् »

चेक बाउन्समा तनहुँ १ की राप्रपा उम्मेदवार दोषी ठहर

काठमाडौं । उपनिर्वाचनमा राप्रपाकी तनहुँ १ की उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा ६ बुँदे मागपत्र बुझाएको छ । गृह मन्त्रालयका … पूरा पढ्नुहोस् »