कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले गरे आज सफल आरोहण

काठमाडौं । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुन। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका … पूरा पढ्नुहोस् »

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले … पूरा पढ्नुहोस् »

नेपाल र भारतबीच के–के भयो सम्झौता ?

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन, नेपाल-भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन भइरहेको छ । हैदरावाद हाउसको नीलगिरि कक्षमा दाहाल-मोदीबीच वान टु वान कुराकानीपछि दुवै … पूरा पढ्नुहोस् »

बिहारको बथनाहा रेलवे स्टेशनदेखि विराटनगरको कष्टम यार्डसम्म कार्गो रेलको उद्घाटन

काठमाडौं । चार दिने भारत भ्रमणका लागि भारत पुगेका नेपाली प्रधानमन्त्री प्रचण्ड र मोदिबीच भएको भेटवार्तापछि बिहारको बथनाहा रेलवे स्टेशनदेखि विराटनगरको कष्टम यार्डसम्म कार्गो रेलको उद्घाटन गनर्दैछन् । बिहिबार बिहान … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् । … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । चार दिने भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता … पूरा पढ्नुहोस् »

प्रचण्डलाई भारतका विपक्षी दलका नेताहरू भेट्न रोक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा छन् । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ । प्रतिनिधिमण्डलबाहेक प्रचण्ड र … पूरा पढ्नुहोस् »

सहकारीको रकम हिनामिना गर्ने ६ जना पक्राउ

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक शुक्रबार

काठटमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११:३० बजे बैठक बोलाइएको छ । उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको … पूरा पढ्नुहोस् »