भारतबाट गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

नयाँ दिल्ली । नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम … पूरा पढ्नुहोस् »

भारत आफ्नो स्वार्थका सम्झौता गर्न सफल, नेपाललाई फाइदा हुने परियोजनाबारे मौन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघिसम्म निकै उत्साही देखिन्थे । किनभने उनले नेपाललाई दीर्घकालीन हित हुने किसिमको सम्झौता हुने अपेक्षा गरेका थिए । तर बिहीबार भारतीय प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज … पूरा पढ्नुहोस् »

रु–पेले पाउने भयो क्रस बोर्डर भुक्तानीको मान्यता

नयाँ दिल्ली । नेपाल–भारतबीच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्बन्धी सम्झौता भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुई जनाको हत्या

काठमाडौं । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय … पूरा पढ्नुहोस् »

पहिलो पटक विराटनगर आइपुग्यो भारतीय कार्गो रेल

विराटनगर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो पटक कार्गो रेल आइपुगेको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो । … पूरा पढ्नुहोस् »

नेपाल-भारतबीच क्युआर कोडमार्फत कारोबार गर्न दुई पक्षीय सम्झौता

काठमाडौँ । नेपाल र भारतबीच क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहालद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा नेपालको भ्रमणको निम्तो दिएका हुन्। दुई देशका … पूरा पढ्नुहोस् »

दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्ने हरिबहादुरलाई कांग्रेस सभापति देउवाको सम्मान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा बधाई दिएका छन् । बिहीबार धुम्बाराहीस्थित … पूरा पढ्नुहोस् »

सीमा समस्या समाधान गर्छौं- मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा समस्या समाधान … पूरा पढ्नुहोस् »