नेपालको वैदेशिक व्यापारका लागि भारतीय आन्तरिक जलमार्गको बाटो खुल्यो

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने नेपालबारे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारतका सबै समस्या समाधान गरिने बताएका छन् । लामो समयदेखि कायम रहेको सीमा विवाद पनि समाधान … पूरा पढ्नुहोस् »

भारतले नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन सहमति

काठमाडौँ । भारतले नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन सहमति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट भारतीय भूभाग हुँदै बंगलादेशलाई बिजुली बेच्न दिन … पूरा पढ्नुहोस् »

महानगरले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० … पूरा पढ्नुहोस् »

कांग्रेसप्रति जनताको निराशा बढ्यो, पार्टीलाई सुधार गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा युनिट ईन्चार्ज गगनबहादुर चन्दलाई कार्बाही स्वरुप ताप्लेजुङ विमानस्थल सरुवा

काठमाडौं । पर्यटन मन्त्री सुदन किँरातीले नेपाल वायुसेवाका युनिट ईन्चार्ज गगन बहादुर चन्दलाई कार्बाही गरेका छन् । जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार रहेका हरिभक्त महर्जन अदालतमा हाजिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा बिहीबार प्रधानमन्त्री कार्यलयमा पुगेर पुस्तिका … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको सुवासचन्द्र नेम्वाङको आरोप

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि असहमति जनाउँदै आएका छन् । उनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसद्माथिको नाङ्गो प्रहार भएको बताएका हुन् । बिहीबार संचारमाध्यमार्फत … पूरा पढ्नुहोस् »