हामीले त विरोध गरेकै भन्ने पार्न सांसद विकास कोषको विपक्षमा देखियो- रास्वपा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम ब्युँताउँदै प्रतिसांसद पाँच करोड रुपैयाँ दिइने घोषणा गरिएको छ । यसलाई लिएर … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर … पूरा पढ्नुहोस् »

सुनको मूल्य नयाँ रेकर्ड कायम आज थप ८ सय रुपैयाँले बढ्दै

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपैयाँले … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौं । नेपाल नागरिका (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएको हो । अब यो ऐन लागू हुनेछ … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बई

काठमाडौं । यतिबेला नेपालका तीन चर्चित व्यक्तित्व भारत भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी … पूरा पढ्नुहोस् »

रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौँ । रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतले नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान भारतले उक्त रेलमार्गको सर्वेक्षण प्रतिवेदन नेपाललाई बुझाएको भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताए … पूरा पढ्नुहोस् »

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा … पूरा पढ्नुहोस् »

अन्तत: पिएसजी छोड्दै मेसीले

काठमाडौँ । लियोनेल मेसीले पिएसजी छोड्ने निश्चित भएको छ । पिएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले मेसीले पिएसजीमा आफ्नो सम्झौता नविकरण नगर्ने स्पष्ट गरेका छन् । क्रिस्टोफेले पिएसजीमा जुनको अन्त्यसम्म सम्झौता सकिएपछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच भेटवार्ता

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी … पूरा पढ्नुहोस् »